७ जेठ, काठमाडौं । सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदै छ । आगामी आवमा कस्तो बजेट आउला भनेर व्यवसायी उत्साहित छन् ।
पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्र तरंगित गरेको विद्युतीय सवारीसाधन (ईभी) को बजार पनि अब आउने बजेटले कस्तो बनाउँला भन्ने प्रश्न व्यवसायीमा छ ।
प्रकाशित मिति: २०८२ असार १२ गते


