मन्त्री महावीर पुनको आग्रह : “केही दिन अनावश्यक फोन र मेसेज नगर्नुहोस्

काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई केही दिन अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्।

मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, हाल मन्त्रालयमा सिर्जनशील र प्रभावकारी टिम गठनमा व्यस्त रहेकाले फोन र सन्देशले ध्यान विचलित हुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्,

“अस्तिदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आइरहेका छन्। म अहिले मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।”

https://www.facebook.com/mahabir.pun/posts/10163813863535479?ref=embed_post

पुनले अत्यावश्यक काम परेमा सम्बन्धित माध्यमबाट संयमित रूपमा सम्पर्क राख्न पनि सुझाव दिएका छन्।

प्रकाशित मिति: २०८२ आश्विन ८ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी