राष्ट्रपति, सेनापति र पूर्वप्रधानन्यायाधीशबीच आजको महत्वपूर्ण वार्ता तयारीमा

काठमाडौं, भदौ २५ – देशको पछिल्लो राजनीतिक परिस्थिति समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच त्रिपक्षीय छलफलको तयारी भइरहेको छ।

वार्तास्थलमा राष्ट्रपति र प्रधानसेनापति पहिले नै पुगेका छन् भने सुशीला कार्की अझै नआएकाले छलफल सुरु हुन बाँकी रहेको स्रोतले जनाएको छ। कार्की आइपुग्नेबित्तिकै औपचारिक वार्ता सुरु हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी