बानेश्वरमा नेविसंघको प्रदर्शन : ‘संविधानको रक्षा गर’ भन्दै सडकमा नाराबाजी

काठमाडौं, भदौ २४ – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलवार बानेश्वरमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले ‘संविधानको रक्षा गर’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा जुलुस निकालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको चर्को दबाबपछि आजै राजीनामा दिएका छन्। यसअघि सोमबार र मंगलबार राजधानीमा भएको विरोध प्रदर्शनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवाससम्म आगजनी भएका थिए।

राजनीतिक नेताहरूको निवासमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू बढेसँगै स्थिति नियन्त्रणमा लिन नेपाली सेना मंगलबार राति १० बजेदेखि सुरक्षाका लागि परिचालित गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २६ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी