तेस्रो डाबरा कप २०८२ : सेमिफाइनलका लागि आज पारिजात र युनिक स्पोट आमनेसामने

कपिलवस्तु – बुद्धभूमि नगरपालिका–४, डाबरामा जारी तेस्रो डबरा कप २०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदै छन्। प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि पहिलो खेल दिउँसो १ बजे पारिजात पब्लिक स्कुल र युनिक स्पोट, शिवराजबीच हुने आयोजकले जानकारी दिएको छ।

पहिलो खेलपछि दोस्रो खेल दिउँसो ३ बजे हन्टर ब्वायज, बाणगंगा र K.J.Y.C, बुद्धभूमीबीच हुने तय गरिएको छ।

डाबरा खेलमैदानमा सञ्चालन भइरहेको यो कप प्रतियोगिताले स्थानीय युवा प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्दै आएको आयोजकको भनाइ छ। तेस्रो संस्करणमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाकाचर्चित युवा टोलीहरूको सहभागिता रहेकाले प्रतिस्पर्धा रोमाञ्चक हुँदै गएको क्लवका अध्यक्ष कमल काफ्लेले बताए।

स्थानीय दर्शकको उल्लेख्य उपस्थिति र उत्साहबीच प्रतियोगिता दिनप्रतिदिन झनै प्रतिस्पर्धात्मक बन्दै गएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८२ आश्विन ४ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी