उपभोक्ता रिँगाउँदै अर्गानिक खाद्यवस्तु

१२ असार, काठमाडौं । संघीय राजधानी काठमाडौं बबरमहलकी कुसुम ढकालले नजिकै खुलेको ‘अर्गानिक’ खाद्यवस्तु बेच्ने पसलबाट जुम्लाको अर्गानिक सिमी भनेर महँगो पैसा तिरेर घर लगिन् । तर, पकाउँदा भने त्यो सिमी राम्रोसँग पाकेन । त्यसपछि ढकाललाई अर्गानिकका नाममा ठगिएँ भन्ने लाग्यो ।

‘जुम्ली सिमी त पहिला पनि लगेर खाएको होे, दालमा मिसाएरै पकाउँदा पनि लतक्क हुने र स्वाद पनि उस्तै मिठो थियो,’ ढकालले अनलाइनखबरसँग भनिन्, ‘हेर्दा त कालो लामो–लामो दाना भएको थियो । पकाउँदा पाक्न पनि धेरै समय लाग्यो र खाँदा त्यति धेरै स्वाद आएन । अर्गानिकका नाममा अरू नै बेचे जस्तो छ ।’

प्रकाशित मिति: २०८२ असार १२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी