शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू

शेयर बजारमा लगानी गर्दा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ। पहिलो, लगानी गर्नु अघि कम्पनी र बजारको राम्रो अध्ययन गर्नुहोस्।

दोस्रो, कुनै पनि अफवाह वा तात्कालिक जानकारीमा विश्वास नगर्नुहोस। स्रोत र तथ्यलाई हेरेर निर्णय लिनुपर्छ।

तेस्रो, आफ्नो वित्तीय योजना अनुसार मात्र लगानी गर्नुहोस्। जरुरतभन्दा बढी जोखिम नलिनु उपयुक्त हुन्छ।

चौथो, निरन्तर सिक्ने र बजारसँग अपडेट रहनु जरूरी छ।

पाँचौं, भावनामा नआएर सोच-सम्झेर काम गर्नुपर्छ।

यी कुराहरूले लगानीलाई सुरक्षित र सफल बनाउन मद्दत गर्छ।

प्रकाशित मिति: २०८२ असार १२ गते

Loading spinner

संबधित खबर

धेरै पढ़िएको

IMG_1071

धर्मका नाममा राजनीति गर्नेलाई एक भोट पनि नदिनुहोस् : रवि लामिछाने

IMG_3956

तौलिहवामा १ हजारको नक्कली नोट फेला, सतर्क रहन आग्रह

IMG_3955

अराजक गतिविध गर्ने बाणगंगाका रिखिराम भट्टराइलाई अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप

cb63eef66dffc6564fc2c00e78538de5

सल्यानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

IMG_3950

कपिलवस्तुमा माघ २९ गते एमालेको युवा भेला : महेश बस्नेत आउँदै

aashish sarama

कपिलवस्तु–१ मा कांग्रेसभित्र विद्रोह, क्षेत्रीय नेताहरू स्वतन्त्र उम्मेदवार आशिष शर्माको पक्षमा

congress kapilvastu

कपिलवस्तु–१ मा कांग्रेसभित्र असन्तुष्टि, टिकट वितरण प्रक्रियाप्रति क्षेत्रीय कार्यसमितिको असहमति

rabi-lamichane

निर्वाचन आचारसंहिता पालन गर्न रवि लामिछानेलाई प्रशासनको चेतावनी